27 तर दुइ बर्स्हपछि फेलिक्सको स्हट्टामै पर्किअस फेस्तस भुन्या ठुलो हाकिम आया तब फेलिक्सले यहुदिहरुकन खुसि होउन् भुनि पावलकन झ्यालखानमै थुनि राख्या।
तब पिलातसले मान्ठहरुकन खुसि पाड्न्या बिचारले तिनुहरुका निम्ति बारब्बाकन छोडिदियो, र इसुकन कोर्रा लायर क्रुसमै टाँग्न दियो।
यइ कामले यहुदिहरु खुसि भया देखेर पत्तुरुसकन पक्डन्या तरखर गर्या। यइ कुडा भैइरया बेला अखमिरि रोटाको त्युबारको सुमय छियो।
“तुमिकन आरोप लाउन्याहरु आयापछि तुम्मो कुडा स्हुन्याछु।” अनि तिनुले हेरोदले बुनाया दरबारमै पावलकन रेखदेख गन्नु भुनि हुकुम गर्या।
फेस्तस आम्नो इलाकामै आया तिन दिनपछि नै कैसरिया सहरबाट यरुसलेम गया।
अनि तिनुहरु ताँइ केइ दिन बस्यापछि फेस्तसले पावलको मुद्दा राजाको अगाडि यइथो भुन्दै दिया, “फेलिक्सले थुनेर राख्या एक मान्ठ नेइ छ।
तर फेस्तसले तिनुहरुकन भुन्या, “पावलकन कैसरियामै थुनि राख्याछ, र आपु पुनि स्हाँट्टै ताँइ जाँदैछु।
तर फेस्तसले यहुदिहरुकन खुसि बुनाउना बिअ पावलकन भुन्या, “क्या तुमि यरुसलेममै गैइ ताँइ मेरो अगाडि यिँ कुडाका बार्यामै निसाप गरिओस् भुन्न्या इच्छ्या गद्दाछौ?”
अग्रिपासले फेस्तसकन भुन्या, “यइले रोमि म्हाँराजाति बिन्ति नगर्या भया त यइ मान्ठकन छोडिदिया पुनि हुन्याछियो।”
पावल पुरा दुइ बर्सस्हम्म आम्नै खर्चले रोम सहरमै बस्या, र तिनुति आउन्याहरु स्हबैकन तिनुले सुम्मान गर्या।