26 फेलिक्सले पावलबाट रुपियाँ खान पाउँछु कि भुन्न्या आस गर्या छिया। तेइबिअ फेलिक्सले पावलकन बेला बेला डाकि कुडाकानि गद्दा छिया।
“मथ्थै बर्स्हपछि मु आम्नो जातिको निम्ति दान दिन र परमेसोरकन भेटि चडाउन आयाछु।