24 केइ दिनपछि फेलिक्स आम्ना यहुदि जातिकि जोइ दुरसिल्लाकनस्हातै ल्याइ आया। तिनुले पावलकन डाकि ख्रिस्ट इसुकन बिसास गन्न्या बार्यामै तिनुबाट स्हुन्या।
क्यानकि युहन्नाकन एक धार्मिक र पबित्त मान्ठ भुनि हेरोद तिनु स्हात भेइ मान्नोछियो, र तिनुकन बचाइ राख्याछियो। युहन्नाको सिच्छ्या स्हुन्दा हेरोदको मुनौनो क्या गरु कैथो गरु हुन्छियो, तर पुनि स्हुन्न मुन मान्नोछियो।
जखायसले इसु को रैछुन भुनि हेन्या मुन गर्या छिया, तर पुड्को भया हुनाले मान्ठहरुको भिडले गद्दा तिनुले देख्न स्हक्यानुन्।
तब इसुकन देख्यार हेरोद जात्ति खुसि भया, क्यानभुन्या तिनुले इसुको बारेमै स्हुन्या हुनाले मस्तै दिनदेखि इसुकन हेन्या इच्छ्या गर्या छिया। इसुले केइ अच्चुमका काम गर्या हेन्न्या आसा गद्दा छिया।
तिनुहरुले भुन्या, “प्रभु इसुकन बिसास गर अनि तुमि र तुम्मा झानले मुक्ति पाउन्याछौं।”
यहुदिहरु र ग्रिकहरुकन आम्नो आम्ना पापबाट पछ्ताप गरि परमेसोरपट्टि फर्क र हाम्मो प्रभु इसु ख्रिस्टमै बिसास गर भुन्न्या कुडाको बार्यामै मोइले सिकायाछु।
अनि परमेसोरको धार्मिक आग्याहरु मान्यर काम गन्नु पड्छ, आम्नो मुनकन निर्धक्क गन्नु पड्छ र परमेसोरले निसाप गन्न्या दिन आउन्याछ भुन्या कुडा पावलले भुन्दा फेलिक्स आत्तिया, र यइथो भुन्या, “अइले जाउपुडा, मौका पड्यो भुन्या मु तुमिकन फेरि घोइर्याउँला।”
तर आजको दिनस्हम्म परमेसोरबाट मोइले सायता पायाछु। यइबिअ नाना ठुला दुबैकन स्हाँचि दिनै मु नेइ उबियाछु। परमेसोरका रैबार्याहरुले र मोसाले बोल्या बचन अबस्य पुरा हुन्याछुन् भुन्न्या कुडा बाएक मोइले अरु केइ भुन्यानाइ।