23 यति भुन्यार फेलिक्सले कप्तानकन हुकुम दिनै भुन्या, “पावलको राम्मरि हेर बिचार गन्नु र दुख पुनि नदिनु, अनि पावलकन चाइन्या कुडा ल्याइदिन्या स्हात्याहरुकन नथाम्नु।”
तर पावलको भान्जले यइ सड्यान्त थाँ पायार सिपाइ बैन्या ठौरभित्त गैइ तिनुकन भुन्यो।
“तुमिकन आरोप लाउन्याहरु आयापछि तुम्मो कुडा स्हुन्याछु।” अनि तिनुले हेरोदले बुनाया दरबारमै पावलकन रेखदेख गन्नु भुनि हुकुम गर्या।
फेलिक्सले पावलबाट रुपियाँ खान पाउँछु कि भुन्न्या आस गर्या छिया। तेइबिअ फेलिक्सले पावलकन बेला बेला डाकि कुडाकानि गद्दा छिया।
तर फेस्तसले तिनुहरुकन भुन्या, “पावलकन कैसरियामै थुनि राख्याछ, र आपु पुनि स्हाँट्टै ताँइ जाँदैछु।
भोलिपल्ट हामि सिदोनमै पुग्यौं र लङ्गर हाल्यौं। अनि युलियसले पावलकन दया देखाइ तिनुका स्हात्याहरुस्हात गयर चाइया जति सयोग माग्न्या मौका दिया।
हामि रोम सहरमै पुग्यापछि, एकजुना सिपाइको रेखदेखमै पावलकन एक्लै बैन्या आग्या दिइयो।
तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्याको प्रचार गद्दाछिया, र प्रभु इसु ख्रिस्टको बार्यामै सिच्छ्या दिन्छिया।