प्रेरित 24:22 - जुम्ली22 यइ परमेसोरले दिन्या मुक्तिको बाटाका बार्यामै फेलिक्सकन राम्मरि थाँ छियो। उनुले यिँ कुडा स्हुन्यापछि तिनुहरुकन यइथो भुनि पठाया, “अब सेनापति लुसियस नेइ आयापछि मु तुमिहरुको मुद्दा छिनोफानो गरिदिन्याछु।” Faic an caibideil |