2 अनि पावलकन ठुला हाकिमति ल्यायापछि तर्तुल्लसले पावलकन दोस लाउँदै यइथो भुन्यो, “हाम्मा मान्न्या गुन्य फेलिक्स, तुमिबाट हामिले मथ्थै सान्ति पायाछौं, र तुमिले यइ जातिको निम्ति सप्पा काम गर्याछौं।
पाँच दिनपछि ठुला पुजारि हननिया र केइ यहुदि अगुवाहरु तर्तुल्लस नाउँ भया एक जुना ओक्किलस्हात कैसरियामै आया, र तिनुहरुले पावलको बिरोदमै हाकिमको अगाडि मुद्दा हाल्या।
यइ कुडाकन हामि जैलेपुनि मान्दाछौं र तुमिकन धन्याबाद दिन्छौं।