17 “मथ्थै बर्स्हपछि मु आम्नो जातिको निम्ति दान दिन र परमेसोरकन भेटि चडाउन आयाछु।
एसियामै सुमय बिताउन्या मुन नगर्या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्या निदो गर्या। स्हक्यास्हम्म पेन्तिकोसको दिन यरुसलेममै पुग्नुपड्छ भुनि पावल आत्तिया छिया।
यइबिअ तुमिहरु यइ कुडा स्हुम्जि होस्यार भैकन बस। मोइले तिन बर्स्हस्हुम्मै दिन रात रोइ रोइ तुमिहरु स्हबैकन भुन्या कुडा स्हुम्ज।
तेइपछि पावलले भोलिपल्ट तिँ चार जुना मान्ठहरुकन मुन्दिरमै ल्हिया, र आपुकन पुनि तिनुहरुस्हात चोख्याय, अनि चोखिन्या दिन कैले स्हकिन्छ, र स्हबैको निम्ति बलि चढाउन्या दिन कैले हो भुन्न तिँ मुन्दिर भित्त पुजारि भया ठौर गया।
फेलिक्सले पावलबाट रुपियाँ खान पाउँछु कि भुन्न्या आस गर्या छिया। तेइबिअ फेलिक्सले पावलकन बेला बेला डाकि कुडाकानि गद्दा छिया।