15 अनि धर्मि र पापि मान्ठहरु दुबै मरि स्हक्यापछि फेरि ज्युँदिन्छन् भुनि यिनुहरु आपैले मुन्जुर गर्या जैथै मु पुनि परमेसोरमै आसा राख्छु।
र तेइथै गर्याउ भुन्या फलिफाप हुन्याछौ, क्यानभुन्या तिनुहरुले तुम्मा गुन फर्काउन स्हक्तैनुन्। तर धर्मि मर्याबाट फेरि ज्युँदिदा परमेसोरले तुमिकन इनाम दिन्याछुन।”
तिनुहरुले मुकन एक कुडामै मात्तै दोस लाउन स्हक्न्याछुन। तेइ क्या हो भुन्या, ‘मर्या मान्ठ फेरि ज्युँदिन्याछुन् भुन्न्या बार्यामै मोइले तिनुहरुका म्हाँजौनो ढुकि कोक्काउँदै भुन्याँ छियाँ, आज तुम्मा साम्न्या यइको मुद्दा चलिरयाछ।’”