12 यिनुहरुले न त मुकन कोइ मान्ठस्हात कुडा गरिरया भेटाया, न मुन्दिरमै या सबाघरमै या सहरमै मान्ठहरुकन उस्काउन लाया भेटाया छुन्।
अनि इसु उनुका तिन जुना चेलाहरु स्हातै अरु चेलाहरु भया ठौरमै आया। ताँइ एक ठुलो भिडले घेरिरया र तिनुहरु स्हात धर्मगुरुहरुले छलफल गरिरया देख्या।
तिनुहरुले मुकन मुन्दिरमै भेटाउँदा चोखिन्या काम मोइले पुरा गरिस्हक्या छिया। तेइबेला मुस्हात मान्ठहरुको भिड र हल्ला पुनि छियोन।
क्यानकि हामिले यइ मान्ठकन जाँकै दुख दिइ हँड्न्या, सुन्सार भरिका स्हबै यहुदिहरुका म्हाँजौनो हुल्दङ्गा मच्चाउन्या, र नासरि भुन्न्या दलका मुख्य अगुवा भया हामिले भेटायाछौं।
अनि पावलले तिनुहरुकन भुन्या, “मोइले न यहुदि धर्मसास्त्रको बिरोदमै, न मुन्दिरको बिरोदमै, न त रोमि म्हाँराजाको बिरुद्दमै केइ नराम्मा काम गर्याछु।”
तिन दिनपछि पावलले यहुदिहरुका अगुवाहरुकन घोइर्या। अनि तिनुहरु जुम्मा भयापछि पावलले तिनुहरुकन भुन्या, “दाजुभाइ यौं, मोइले त आम्नो देसका मान्ठहरु, या जिजुबाज्याका रितिथितिका बिरुद्दमै केइ काम गर्या छिइन। तापुनि मुकन यरुसलेममै पक्डेर बन्दि बुनाइ रोमिहरुका हातमै स्हुम्पियाछ।