तेइपछि सेनापतिले दुइ जुन कप्तानहरुकन घोइरायार भुन्या, “आज रात नौ बज्यातिर दुइ सय सिपाइहरु, सत्तरि जुन घोडाचडि, र दुइसय भाला बोक्न्याहरुकन कैसरियास्हुम्म जान स्हत्याइ राख।
पाँच दिनपछि ठुला पुजारि हननिया र केइ यहुदि अगुवाहरु तर्तुल्लस नाउँ भया एक जुना ओक्किलस्हात कैसरियामै आया, र तिनुहरुले पावलको बिरोदमै हाकिमको अगाडि मुद्दा हाल्या।