1 पाँच दिनपछि ठुला पुजारि हननिया र केइ यहुदि अगुवाहरु तर्तुल्लस नाउँ भया एक जुना ओक्किलस्हात कैसरियामै आया, र तिनुहरुले पावलको बिरोदमै हाकिमको अगाडि मुद्दा हाल्या।
अनि तोक्या दिनमै हेरोदले राजाको लाउन्या टाला लाइकन मान्ठहरुका अगाडि राजगद्दिमै बसेर अरु मान्ठहरुकन सिछ्या दिया।
भाकल गर्या सात दिन पुरा हुन लाग्या छियो, तेइबेला एसिया ठौरा यहुदिहरुले पावलकन मुन्दिरमै देख्यार स्हबै मान्ठहरुको भिडकन उस्कायार पावलन पक्ड्या।
यइ कुडा स्हुन्यार ठुला पुजारि हननियाले पावलका काखति ढुक्याहरुकन तिनुका मुखमै हान्न्या हुकुम दिया।
अनि पावलकन चड्न्या घोडो पुनि स्हत्याइ राख, र तिनुकन राम्मोगरि जगाइकन ठुलो हाकिम फेलिक्सति ल्हेउ।”
अनि यइ मान्ठको बिरोदमै सड्यान्त हुँदैछ भुन्न्या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्ठकन स्हाँट्टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्याहरुकन पुनि तुम्मो अगाडि बयान दिनु भुनि आदेस गर्याछु।”
घोडा चड्न्या सिपाइहरु कैसरिया पुग्यापछि तिनुहरुले ठुला हाकिमकन चिठिक बुजाइ पावलकन पुनि तिनुका अगाडि जुम्मा लाया।
“तुमिकन आरोप लाउन्याहरु आयापछि तुम्मो कुडा स्हुन्याछु।” अनि तिनुले हेरोदले बुनाया दरबारमै पावलकन रेखदेख गन्नु भुनि हुकुम गर्या।
मु यरुसलेममै आराधना गन्न गया बार दिन भुन्दा बडि भया नाइ। यइ कुडा तुमिले स्हाट्टै पत्ता लाउन स्हक्छौ।
अनि पावलकन ठुला हाकिमति ल्यायापछि तर्तुल्लसले पावलकन दोस लाउँदै यइथो भुन्यो, “हाम्मा मान्न्या गुन्य फेलिक्स, तुमिबाट हामिले मथ्थै सान्ति पायाछौं, र तुमिले यइ जातिको निम्ति सप्पा काम गर्याछौं।
जैखो बार्यामै मु यरुसलेममै हुँदा मुख्य पुजारिहरु र यहुदिहरुका अगुवाहरुले तेइको बिरुद्दमै आरोप लायर तेइकन डण्ड दिनुपड्छ भुनि बिन्ति गर्या छिया।
ताँइ मुख्य पुजारिहरु र यहुदिहरुका मुख्य मान्ठहरुले पावलको बिरुद्दमै दोस लाया।