8 क्यानकि सदुकिहरु भुन्नाछुन् कि, मर्याबाट फेरि ज्युँदिदैनुन्, सोर्गका रैबार्या, र आत्माहरु भुन्न्या केइ पुनि नाइ। तर फरिसिहरु तिँ कुडामै बिसास गद्दाछुन्।
अनि मर्याबाट फेरि ज्युँदिदैनुन् भुनि बिसास गन्न्या सदुकिहरु इसुति आयार स्होद्या,
तेइपछि इसुति कोइ सदुकिहरु आया। तिनुहरु स्हुइताछिया मर्याबाट कोइ ज्युँदिदैनुन्।
पावलले यइथो भुन्यापछि फरिसि र सदुकिहरुस्हात झकडा भयो, र सबाघरका मान्ठहरु छुटिया।
पत्तुरुस र युहन्ना मान्ठहरुस्हात कुडाकानि गद्दैछिया, अनि पुजारिहरु, मुन्दिरका चौकिदार्याका कप्तान र सदुकिहरु ताँइ आया।