Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 23:7 - जुम्‍ली

7 पावलले यइथो भुन्‍यापछि फरिसि र सदुकिहरुस्‍हात झकडा भयो, र सबाघरका मान्‍ठहरु छुटिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 23:7
6 Iomraidhean Croise  

तर सहरका मान्‍ठहरु छुटियार कोइ यहुदितिर र कोइ मुख्‍य चेलाहरुति गया।


अनि तेइ ठुलो सबामै एक दल सदुकि र फरिसिहरु रैछुन् भुन्‍या थाँ पायार पावलले ठुलै डाको गाडि भुन्‍या, “दाजुभाइहरु औ, मु त फरिसिको छोरो फरिसि नै हुँ। मर्‍या मान्‍ठहरु फेरि ज्‍युँदा हुन्‍छन् भुन्‍या कुडामै आसा र बिसास गर्‍या हुनाले मेरो मुद्‍दा चलिरयाछ।”


क्‍यानकि सदुकिहरु भुन्‍नाछुन् कि, मर्‍याबाट फेरि ज्‍युँदिदैनुन्, सोर्गका रैबार्‍या, र आत्‍माहरु भुन्‍न्‍या केइ पुनि नाइ। तर फरिसिहरु तिँ कुडामै बिसास गद्‌दाछुन्।


Lean sinn:

Sanasan


Sanasan