35 “तुमिकन आरोप लाउन्याहरु आयापछि तुम्मो कुडा स्हुन्याछु।” अनि तिनुले हेरोदले बुनाया दरबारमै पावलकन रेखदेख गन्नु भुनि हुकुम गर्या।
अनि यइ मान्ठको बिरोदमै सड्यान्त हुँदैछ भुन्न्या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्ठकन स्हाँट्टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्याहरुकन पुनि तुम्मो अगाडि बयान दिनु भुनि आदेस गर्याछु।”
पाँच दिनपछि ठुला पुजारि हननिया र केइ यहुदि अगुवाहरु तर्तुल्लस नाउँ भया एक जुना ओक्किलस्हात कैसरियामै आया, र तिनुहरुले पावलको बिरोदमै हाकिमको अगाडि मुद्दा हाल्या।
ठुला हाकिमले पावलकन बोल भुनि स्हान गर्यापछि पावलले भुन्या, “मथ्थै बर्स्हदेखि तुमि यहुदि जातिका न्यादिस भया कुडा थाँ छ, तेइबिअ तुम्मो अगाडि मेरो बयान दिन आँट आयाछ।
तर ताँइ एसियाका कोइ कोइ यहुदिहरु छिया। मेरो बिरोदमै यति केइ कुडा छ भुन्या तिनुहरुले नै तुमिति आइकन उजुरि हाल्ल सक्ताछिया।
यइ परमेसोरले दिन्या मुक्तिको बाटाका बार्यामै फेलिक्सकन राम्मरि थाँ छियो। उनुले यिँ कुडा स्हुन्यापछि तिनुहरुकन यइथो भुनि पठाया, “अब सेनापति लुसियस नेइ आयापछि मु तुमिहरुको मुद्दा छिनोफानो गरिदिन्याछु।”
यति भुन्यार फेलिक्सले कप्तानकन हुकुम दिनै भुन्या, “पावलको राम्मरि हेर बिचार गन्नु र दुख पुनि नदिनु, अनि पावलकन चाइन्या कुडा ल्याइदिन्या स्हात्याहरुकन नथाम्नु।”
तर मोइले तिनुहरुकन भुन्या, ‘मान्ठकन दोसि नठरायास्हम्म रोमि सरकारको डण्ड दिन्या चलन नाइ। दोसि ठराइया मान्ठले दोस लाउन्याका अगाडि आम्नो कुडा स्हुनाउन्या मौका पाउनु पड्छ।’