34 तिनुले चिठिक पड्यापछि पावलकन स्होद्या, “तेरो घर काँ हो?” पावलले भुन्या, “मेरो घर किलिकिया हो” तिनुले थाँ पायार पावलकन भुन्या,
अनि पिलातसले यइ स्हुन्यार स्होद्या, “यइ मान्ठ गालिलको हो?”
अनि पावल र सिलास सिरिया र किलिकिया भरिका मन्डलिहरुकन बिसासमै भरिला बुनाउँनै गया।
तर पावलले भुन्या, “मु त किलिकिया इलका टार्सस सहरको यहुदि मान्ठ हुँ। नान्नानो सहरको मान्ठ हैन। बिन्ति छ, यिँ मान्ठहरुस्हात मुकन नाप्नापा कुडा बोल्न देउ।”
फेस्तस आम्नो इलाकामै आया तिन दिनपछि नै कैसरिया सहरबाट यरुसलेम गया।
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।