33 घोडा चड्न्या सिपाइहरु कैसरिया पुग्यापछि तिनुहरुले ठुला हाकिमकन चिठिक बुजाइ पावलकन पुनि तिनुका अगाडि जुम्मा लाया।
“मान्न्यागुन्या ठुला हाकिम फेलिक्स, क्लौडियस लुसियसको ढोग!
पाँच दिनपछि ठुला पुजारि हननिया र केइ यहुदि अगुवाहरु तर्तुल्लस नाउँ भया एक जुना ओक्किलस्हात कैसरियामै आया, र तिनुहरुले पावलको बिरोदमै हाकिमको अगाडि मुद्दा हाल्या।
यइ कुडाकन हामि जैलेपुनि मान्दाछौं र तुमिकन धन्याबाद दिन्छौं।
अनि तिनुहरु ताँइ केइ दिन बस्यापछि फेस्तसले पावलको मुद्दा राजाको अगाडि यइथो भुन्दै दिया, “फेलिक्सले थुनेर राख्या एक मान्ठ नेइ छ।
हामि रोम सहरमै पुग्यापछि, एकजुना सिपाइको रेखदेखमै पावलकन एक्लै बैन्या आग्या दिइयो।
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।