3 तब पावलले हननियाकन भुन्या, “या कुइपाजि मान्ठ, तोकन पुनि परमेसोरले सजाया दिन्याछुन्! तो अइनको उन्सार मेरो निसाप गन्न बस्याछै, तेइपुनि अइनकन मिचेर मुकन कुट्न्या हुकुम दिन्छै?”
अनि पावलका काखति ढुक्याहरुले भुन्या, “क्या तो परमेसोरका ठुला पुजारिकन गालि गद्दोछै।”