28 अनि यइ मान्ठले क्या काम बिगाड्या रैछ भुनि बुइनाबिअ मोइले यइकन तिनुहरुको ठुला सबामै पुनि ल्हियाँ।
यहुदिहरुले पावलकन क्यान दोस लाया हुन भुन्न्या कुडा सेनापतिले थाँ पाउन्या इछ्या गर्या र छोडिदिया। अनि भोलिपल्ट तिनुले मुख्य पुजारिहरु र ठुलो सबाका स्हबै मान्ठहरुकन जुम्मा हुन्या आदेस दिया। पावलकन ल्हिइ स्हबैका अगाडि ढुकाया।
पावलले ठुलो सबाको चारैतिर हेर्या र भुन्या, “दाजुभाइहरु औ, आजको दिनस्हम्म परमेसोरको हेराइमै मोइले स्हुद्दो मुनले जिबन बितायाछु।”
ताँइ ठुलै झकडा भयापछि तिनुहरुले पावलकन कुटेर मार्छन् भुन्या भेइले सेनापतिले सिपाइहरुकन तल गैइ पावलकन तिनुहरुका म्हाजौनैबाट बलगरि ल्याइ सिपाइ बैन्या ठौर ल्हेउ भुनि हुकुम दिया।