27 यइ मान्ठकन यहुदिहरुले पग्डेर मान्न खोज्या छिया, तर यइ रोमि मान्ठ रैछ भुन्न्या मोइले थाँ पायाँ र सिपाइहरु ल्हिइ तिनुहरुबाट छुटाइ ल्यायाँ।
ताँइ ठुलै झकडा भयापछि तिनुहरुले पावलकन कुटेर मार्छन् भुन्या भेइले सेनापतिले सिपाइहरुकन तल गैइ पावलकन तिनुहरुका म्हाजौनैबाट बलगरि ल्याइ सिपाइ बैन्या ठौर ल्हेउ भुनि हुकुम दिया।
यइ मान्ठले मुन्दिर अस्हुद्दो बुनाउन खोज्या छियो, तेइकन हामिले पक्ड्यौं। [अनि हाम्मो अइन उन्सार सजाय दिन्या पुनि छियौं।