23 तेइपछि सेनापतिले दुइ जुन कप्तानहरुकन घोइरायार भुन्या, “आज रात नौ बज्यातिर दुइ सय सिपाइहरु, सत्तरि जुन घोडाचडि, र दुइसय भाला बोक्न्याहरुकन कैसरियास्हुम्म जान स्हत्याइ राख।
यति तिँ मद्दिरात या तेइभुन्दा अझ बार आया पुनि कमाराहरुकन जागै रया फेला पाड्या भुन्या, तिनुहरु धन्याका हुन्।
यइ स्हुन्यार सेनापतिले तेइ ठेटाकन यइथो भुन्या, “तोइले मुकन भुन्या कुडा कैकन पुनि नभुन्नु भुनि पठाया।”
यइबिअ सेनापतिको आग्या पायापछि सिपाइहरुले पावलकन रातै भित्त एन्टिपाटिस सहरमै पिर्याया।
भोलिपल्ट सिपाइहरुले पावलकन घोडा चड्न्या सिपाइहरुको जुम्मा दिइ तिनुहरु आम्ना बैन्या ठौर फर्क्या।
घोडा चड्न्या सिपाइहरु कैसरिया पुग्यापछि तिनुहरुले ठुला हाकिमकन चिठिक बुजाइ पावलकन पुनि तिनुका अगाडि जुम्मा लाया।
तर सेनापति लुसियस आयर जबरजस्ति तेइकन हाम्मो हातबाट तान्यार ल्हिया, र तेइको बिरोदमै दोस लाउन्याहरुकन तुमिति आउन्या हुकुम गर्यौं।]
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।