प्रेरित 23:21 - जुम्ली21 तर तुमिले तिनुहरुको कुडा नमान क्यानकि तिनुहरुमद्दि चालिस जुना भुन्दा भौति मान्ठहरुले पावलकन नमार्यास्हम्म केइ पुनि नखान्या र नपिन्या किरिया खाइ पावलकन मान्न्या भुनि ढुकेर बस्याछुन्, र तिनुहरुले तुम्मो आग्याको आस गर्याछुन्।” Faic an caibideil |