20 तेइ ठेटाले भुन्यो, “यहुदिहरुले पावलका बार्यामै झुन राम्मरि स्होद्न्या निउ गरि भोलि तेइकन ठुलो सबामै ल्याइदेउ भुनि तुमिस्हात बिन्ति गन्न्या निदो गर्याछुन्।
यहुदिहरुले पावलकन क्यान दोस लाया हुन भुन्न्या कुडा सेनापतिले थाँ पाउन्या इछ्या गर्या र छोडिदिया। अनि भोलिपल्ट तिनुले मुख्य पुजारिहरु र ठुलो सबाका स्हबै मान्ठहरुकन जुम्मा हुन्या आदेस दिया। पावलकन ल्हिइ स्हबैका अगाडि ढुकाया।
पावलले ठुलो सबाको चारैतिर हेर्या र भुन्या, “दाजुभाइहरु औ, आजको दिनस्हम्म परमेसोरको हेराइमै मोइले स्हुद्दो मुनले जिबन बितायाछु।”
अनि सेनापतिले तेइको हात स्हुमातेर थोक्कै पुड्डो ल्हिइ स्होद्यो, “मुकन भुन्नु पड्न्या कुडा क्या हो?”
अनि यइ मान्ठको बिरोदमै सड्यान्त हुँदैछ भुन्न्या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्ठकन स्हाँट्टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्याहरुकन पुनि तुम्मो अगाडि बयान दिनु भुनि आदेस गर्याछु।”
अनि तेइ ठुलो सबामै एक दल सदुकि र फरिसिहरु रैछुन् भुन्या थाँ पायार पावलले ठुलै डाको गाडि भुन्या, “दाजुभाइहरु औ, मु त फरिसिको छोरो फरिसि नै हुँ। मर्या मान्ठहरु फेरि ज्युँदा हुन्छन् भुन्या कुडामै आसा र बिसास गर्या हुनाले मेरो मुद्दा चलिरयाछ।”