19 अनि सेनापतिले तेइको हात स्हुमातेर थोक्कै पुड्डो ल्हिइ स्होद्यो, “मुकन भुन्नु पड्न्या कुडा क्या हो?”
इसुले तेइकन भुन्या, “तो क्या इच्छ्या गद्दोछै, मु तेरो निम्ति क्या गरिदिउँ?” तेइ कान्या मान्ठले भुन्यो, “गुरु, मु देख्न स्हकु।”
अनि इसुले तेइ कान्या मान्ठको हात स्हुमात्यार गाउँबाट बाइर ल्याया, र तेइका आँखामै थुकिकन तेइमाथि आम्ना हात राखि स्होद्या, “क्या तो केइ देख्तोछै?”
तर इसुले तेइको हात स्हमात्यार उठाया, अनि तेइ जुरुक्कै उठ्यो।
तेइबिअ तिनुहरुले पावलकन अरियोपागस भुन्न्या सबामै ल्हियार स्होद्या, “तुमिले स्हुनाया यइ नौलो सिच्छ्या क्या हो, हामिकन भुन।
यइबिअ कप्तानले पावलका भान्जकन सेनापतिति ल्हियार भुन्या, “झ्यालखानामै हुलिया पावलले मुकन डाकेर यइ ठेटाकन तुमिति ल्हैजाउ भुन्या छ, तुमिकन भुन्नु पड्न्या केइ कुडा छ रे।”
तेइ ठेटाले भुन्यो, “यहुदिहरुले पावलका बार्यामै झुन राम्मरि स्होद्न्या निउ गरि भोलि तेइकन ठुलो सबामै ल्याइदेउ भुनि तुमिस्हात बिन्ति गन्न्या निदो गर्याछुन्।