18 यइबिअ कप्तानले पावलका भान्जकन सेनापतिति ल्हियार भुन्या, “झ्यालखानामै हुलिया पावलले मुकन डाकेर यइ ठेटाकन तुमिति ल्हैजाउ भुन्या छ, तुमिकन भुन्नु पड्न्या केइ कुडा छ रे।”
इसुले तेइ फरिसिकन भुन्या, “ए सिमोन, मुइले तुमिकन केइ भुन्नुपड्न्याछ।” तेइले भुन्यो “गुरुज्यु भुन।”
अनि पावल र सिलास मद्दि राततिर प्रार्थना गद्दै परमेसोरको गाना गाउँनैछिया। र अरु कैदिहरुले स्हुनिरया छिया।
अनि पावलले तेइ कुडा स्हुन्ना बित्तिकै एक जुन कप्तानकन घोइर्यायर भुन्या, “यइ ठेटाकन सेनापतिति पिर्याइदेउ, क्यानकि यइले पावलस्हात केइ कुडा गन्नु पड्न्याछ।”
अनि सेनापतिले तेइको हात स्हुमातेर थोक्कै पुड्डो ल्हिइ स्होद्यो, “मुकन भुन्नु पड्न्या कुडा क्या हो?”
हामि पानिझाँजमै चडि इटालिया जानुपड्छ भुन्न्या निदो गर्यापछि तिनुहरुले पावल र अरु कैदिहरुकन राजा अगस्टसका सिपाइ युलियस नाउँ गर्या कप्तानका जुम्मा लाइदिया।
तिन दिनपछि पावलले यहुदिहरुका अगुवाहरुकन घोइर्या। अनि तिनुहरु जुम्मा भयापछि पावलले तिनुहरुकन भुन्या, “दाजुभाइ यौं, मोइले त आम्नो देसका मान्ठहरु, या जिजुबाज्याका रितिथितिका बिरुद्दमै केइ काम गर्या छिइन। तापुनि मुकन यरुसलेममै पक्डेर बन्दि बुनाइ रोमिहरुका हातमै स्हुम्पियाछ।