17 अनि पावलले तेइ कुडा स्हुन्ना बित्तिकै एक जुन कप्तानकन घोइर्यायर भुन्या, “यइ ठेटाकन सेनापतिति पिर्याइदेउ, क्यानकि यइले पावलस्हात केइ कुडा गन्नु पड्न्याछ।”
कप्तानले यइ स्हुन्यापछि सेनापतिति गैइ यइथो भुन्यो, “तुमिले यइकन क्या गन्न आँट्याछौ? यइ मान्ठ त रोमि रैछ।”
तर पावलको भान्जले यइ सड्यान्त थाँ पायार सिपाइ बैन्या ठौरभित्त गैइ तिनुकन भुन्यो।
यइबिअ कप्तानले पावलका भान्जकन सेनापतिति ल्हियार भुन्या, “झ्यालखानामै हुलिया पावलले मुकन डाकेर यइ ठेटाकन तुमिति ल्हैजाउ भुन्या छ, तुमिकन भुन्नु पड्न्या केइ कुडा छ रे।”
तेइपछि सेनापतिले दुइ जुन कप्तानहरुकन घोइरायार भुन्या, “आज रात नौ बज्यातिर दुइ सय सिपाइहरु, सत्तरि जुन घोडाचडि, र दुइसय भाला बोक्न्याहरुकन कैसरियास्हुम्म जान स्हत्याइ राख।