15 यइबिअ तुमिहरु र ठुलो सबाका मान्ठहरु मिलिकन सेनापतिकन भुन र पावलकन मथ्थै कुडा स्होद्पुछ गन्नुछ भुनि बाहाना बुनाइ तेइकन घोइराउ। अनि तेइ ठुला सबामै आउँदै गद्दा तेइकन बाटोमै मन्न्याछौं।”
यहुदिहरुले पावलकन क्यान दोस लाया हुन भुन्न्या कुडा सेनापतिले थाँ पाउन्या इछ्या गर्या र छोडिदिया। अनि भोलिपल्ट तिनुले मुख्य पुजारिहरु र ठुलो सबाका स्हबै मान्ठहरुकन जुम्मा हुन्या आदेस दिया। पावलकन ल्हिइ स्हबैका अगाडि ढुकाया।
पावलले ठुलो सबाको चारैतिर हेर्या र भुन्या, “दाजुभाइहरु औ, आजको दिनस्हम्म परमेसोरको हेराइमै मोइले स्हुद्दो मुनले जिबन बितायाछु।”
अनि तेइ ठुलो सबामै एक दल सदुकि र फरिसिहरु रैछुन् भुन्या थाँ पायार पावलले ठुलै डाको गाडि भुन्या, “दाजुभाइहरु औ, मु त फरिसिको छोरो फरिसि नै हुँ। मर्या मान्ठहरु फेरि ज्युँदा हुन्छन् भुन्या कुडामै आसा र बिसास गर्या हुनाले मेरो मुद्दा चलिरयाछ।”
पावलकन बाटामै मान्न्या सड्यान्त बुनाइ पावलकन यरुसलेममै घोइराइदेउ भुनि बिन्ति गर्या।