14 अनि तिनुहरु मुख्य पुजारिहरु र अरु अगुवाहरुति गैइ भुन्या, “पावलकन नमार्यास्हुम्म हामि केइ पुनि खान्या नाइ भुनि किरिया खायाछौं।
भोलिपल्ट छकलै यहुदिहरु जुम्मा भैइ पावलकन मार्न्या निदो गर्या। र तिनुहरुले पावलकन नमार्यास्हुम्म केइ नखान्या र नपिन्या भुनि किरिया खाया।
यइ गरि पावलकन मान्नै पड्छ भुन्न्या मान्ठहरु चालिस भुन्दा भौति छिया।
तेइ ठेटाले भुन्यो, “यहुदिहरुले पावलका बार्यामै झुन राम्मरि स्होद्न्या निउ गरि भोलि तेइकन ठुलो सबामै ल्याइदेउ भुनि तुमिस्हात बिन्ति गन्न्या निदो गर्याछुन्।
तर तुमिले तिनुहरुको कुडा नमान क्यानकि तिनुहरुमद्दि चालिस जुना भुन्दा भौति मान्ठहरुले पावलकन नमार्यास्हम्म केइ पुनि नखान्या र नपिन्या किरिया खाइ पावलकन मान्न्या भुनि ढुकेर बस्याछुन्, र तिनुहरुले तुम्मो आग्याको आस गर्याछुन्।”