13 यइ गरि पावलकन मान्नै पड्छ भुन्न्या मान्ठहरु चालिस भुन्दा भौति छिया।
भोलिपल्ट छकलै यहुदिहरु जुम्मा भैइ पावलकन मार्न्या निदो गर्या। र तिनुहरुले पावलकन नमार्यास्हुम्म केइ नखान्या र नपिन्या भुनि किरिया खाया।
अनि तिनुहरु मुख्य पुजारिहरु र अरु अगुवाहरुति गैइ भुन्या, “पावलकन नमार्यास्हुम्म हामि केइ पुनि खान्या नाइ भुनि किरिया खायाछौं।