12 भोलिपल्ट छकलै यहुदिहरु जुम्मा भैइ पावलकन मार्न्या निदो गर्या। र तिनुहरुले पावलकन नमार्यास्हुम्म केइ नखान्या र नपिन्या भुनि किरिया खाया।
यइ गरि पावलकन मान्नै पड्छ भुन्न्या मान्ठहरु चालिस भुन्दा भौति छिया।
अनि तिनुहरु मुख्य पुजारिहरु र अरु अगुवाहरुति गैइ भुन्या, “पावलकन नमार्यास्हुम्म हामि केइ पुनि खान्या नाइ भुनि किरिया खायाछौं।
तर तुमिले तिनुहरुको कुडा नमान क्यानकि तिनुहरुमद्दि चालिस जुना भुन्दा भौति मान्ठहरुले पावलकन नमार्यास्हम्म केइ पुनि नखान्या र नपिन्या किरिया खाइ पावलकन मान्न्या भुनि ढुकेर बस्याछुन्, र तिनुहरुले तुम्मो आग्याको आस गर्याछुन्।”
अनि यइ मान्ठको बिरोदमै सड्यान्त हुँदैछ भुन्न्या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्ठकन स्हाँट्टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्याहरुकन पुनि तुम्मो अगाडि बयान दिनु भुनि आदेस गर्याछु।”
पावलकन बाटामै मान्न्या सड्यान्त बुनाइ पावलकन यरुसलेममै घोइराइदेउ भुनि बिन्ति गर्या।
अनि मथ्थै दिनपछि यहुदिहरुले साउलकन मार्न्या भुनि निदो गर्या।
आपुकन मान्न्या कुडा साउलले थाँ पायो। अनि तिनुहरुले साउलकन मान्न रातदिन दमस्कस सहरका धेलाहरुमै ढुकिबस्या।
तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।