10 ताँइ ठुलै झकडा भयापछि तिनुहरुले पावलकन कुटेर मार्छन् भुन्या भेइले सेनापतिले सिपाइहरुकन तल गैइ पावलकन तिनुहरुका म्हाजौनैबाट बलगरि ल्याइ सिपाइ बैन्या ठौर ल्हेउ भुनि हुकुम दिया।
सिपाइ बैन्या ठौर भित्त पैन लाग्दा पावलले सेनापतिकन भुन्या, “हजुर, मेरो एक कुडा तुमिकन भुन्न स्हक्छु कि?” तेइ सेनापतिले भुन्यो, “क्या तो ग्रिक भासा जान्नोछै?”
यइ देख्यार रोमि सिपाइका ठुला मान्ठले भुन्या, “पावलकन सिपाइ बैन्या ठौर भित्त ल्हिइ कोर्रा लाइदेउ। कैले कोर्रा लाउँदा तेइले यहुदिहरु क्यान झोकाया हुन भुन्नोछ कि?”
तर पावलको भान्जले यइ सड्यान्त थाँ पायार सिपाइ बैन्या ठौरभित्त गैइ तिनुकन भुन्यो।
यइ मान्ठकन यहुदिहरुले पग्डेर मान्न खोज्या छिया, तर यइ रोमि मान्ठ रैछ भुन्न्या मोइले थाँ पायाँ र सिपाइहरु ल्हिइ तिनुहरुबाट छुटाइ ल्यायाँ।
अनि यइ मान्ठले क्या काम बिगाड्या रैछ भुनि बुइनाबिअ मोइले यइकन तिनुहरुको ठुला सबामै पुनि ल्हियाँ।
भोलिपल्ट सिपाइहरुले पावलकन घोडा चड्न्या सिपाइहरुको जुम्मा दिइ तिनुहरु आम्ना बैन्या ठौर फर्क्या।
तर सेनापति लुसियस आयर जबरजस्ति तेइकन हाम्मो हातबाट तान्यार ल्हिया, र तेइको बिरोदमै दोस लाउन्याहरुकन तुमिति आउन्या हुकुम गर्यौं।]