9 मुस्हात जति जुना छिया, तिनुहरुले उज्यालो त देख्या तर मुस्हात बोल्न्याको कुडा बुज्यानुन्।
हे राजा, तेइ दिन मद्दि दिउँस बाटोमै जानै गद्दा सरगबाट बेल भुन्दा पुनि चम्किलो उज्यालो मु र मेरा स्हात्याहरु हँडिरया बेला चारैतिर चम्क्या देख्याँ।
साउलस्हात जान्या मान्ठहरु अकमक्क भैइ ढुक्या छिया क्यानकि तिनुहरुले डाको मात्तै स्हुन्या, तर कैकनै देख्या छियानुन्!