8 अनि मोइले स्होद्या, ‘हे प्रभु तुमि को हौ?’ अनि उनुले भुन्या, ‘मु नासरतको इसु हुँ, जैकन तोइले दुख दिइरयाछै।’
तर पत्तुरुसले भुन्या, “हैन प्रभु, क्यानभुन्या मोइले खान नमिल्ल्या अस्हुद्दा खान्या कुडा कैले खाया नाइ।”
मु भुइयौनि ढल्याँ, अनि मोइले यइथो भुन्या डाको स्हुन्या, ‘साउल, याइ साउल, तो मोकन क्यान दुख दिन्छै?’
“नासरतका इसुको नाउँको मथ्थै बिरोद गन्नुपड्छ भुन्न्या मु आपैकन पुनि बिसास छियो।
अनि पत्तुरुसले भुन्या, “मु स्हात सुन चाँदि नाइ। तर ज्या मु स्हात छ, तेइ तोकन दिन्छु। नासरतका इसु ख्रिस्टको नाउँमै उठ र हँड्!”
तुमिहरु स्हबैकन र इस्राएलका स्हबै मान्ठहरुकन थाँ होस्, कि तुमिहरुले क्रुसमै टाँग्यर मार्या र परमेसोरले मर्याबाट ज्युँदो पाड्या नासरतका इसु ख्रिस्टको नाउँमै यइ मान्ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्याछ।
क्यानकि यइले यइथो भुन्या हामिले स्हुन्यौं, ‘नासरतका इसुले यइ मुन्दिरकन नास गन्न्याछुन्, र मोसाले हामिकन दिया रितिथिति पुनि फेद्दिन्याछुन्।’”