7 मु भुइयौनि ढल्याँ, अनि मोइले यइथो भुन्या डाको स्हुन्या, ‘साउल, याइ साउल, तो मोकन क्यान दुख दिन्छै?’
“मु दमस्कसति पुग्न लाग्दा मद्दि दिउस भयाछियो, तेइबेला एक्कासि सरगबाट ठुल्लै उज्यालो मेरो ओरिपोरि चुम्क्यो।
अनि मोइले स्होद्या, ‘हे प्रभु तुमि को हौ?’ अनि उनुले भुन्या, ‘मु नासरतको इसु हुँ, जैकन तोइले दुख दिइरयाछै।’
अनि साउल भुइँमै ढल्यो, र तेइले यइथो भुन्न्या डाको स्हुन्यो, “साउल, साउल, तो मुकन क्यान दुख दिन्छै?”
हुन त मोइले पैला उनुको खिसि गर्याँ, दुख दियाँ र अपमान गर्याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्या हुनाले मोइले दया पायाँ।