6 “मु दमस्कसति पुग्न लाग्दा मद्दि दिउस भयाछियो, तेइबेला एक्कासि सरगबाट ठुल्लै उज्यालो मेरो ओरिपोरि चुम्क्यो।
मु भुइयौनि ढल्याँ, अनि मोइले यइथो भुन्या डाको स्हुन्या, ‘साउल, याइ साउल, तो मोकन क्यान दुख दिन्छै?’
तेइबिअ ताँइ ठुलो हल्ला मच्चियो, र फरिसि दलका कोइ धर्मगुरुहरु उठ्यार यइथो भुन्दै बिरोद गन्न लाग्या, “हामिले त यइ मान्ठमै केइ पुनि दोस देख्तौनौ। यति आत्मा या सोर्गका रैबार्याले नै भुन्या हुन् भुन्या क्या भयो त?”