Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 22:5 - जुम्‍ली

5 मोइले गर्‍या काम स्‍हाँचो हो भुनि ठुला पुजारि र ठुलो सबाका स्हबै मान्‍ठहरुले मेरो स्‍हाँचि दिन्‍छुन्। तिनुहरुकै तर्फबाट यहुदि दाजुभाइहरुका नाउँमै पक्‍डुन्‍या पत्‍तर पाइ मु ताँइका बिसासिहरुकन पक्‍डेर यरुसलेममै ल्‍याइकन सजाय दिन दमस्‍कसमै गयाछियाँ।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 22:5
21 Iomraidhean Croise  

उज्‍यालो हुन्‍या बित्‍तिकै यहुदिहरुका मुख्‍य अगुवाहरु, मुख्‍य पुजारिहरु र धर्मगुरुहरु जुम्‍मा भया। अनि इसुकन तिनुहरुको ठुलो सबामै ल्‍याया,


केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्‍न्‍या मान्‍ठहरु खेडिया छिया, र तिनुहरुका म्‍हाँजौनो पत्‍तुरुस उठ्‍यार भुन्‍या,


“या, अब्राहामका स्‍हुन्‍तान र परमेसोरको भेइ मान्‍न्‍या अरु जातिहरु हो, यइ मुक्‍तिको रैबार हामि स्‍हबैका निम्‍ति परमेसोरले पठाया हुन्।


“दाजुभाइहरु हौं, हाम्‍मा पुर्खा दाउदका बार्‍यामै मु ढुक्‍कले भुन्‍न स्‍हक्‍छु, कि दाउद मर्‍या र गाडिया, अनि आजका दिनस्‍हम्‍म तिनुको च्‍यान नेइ छ।


“या मेरा दाजु भाइहरु र बाबाहरु हौ, तुमिहरुको अगाडि मोइले भुन्‍नै पड्‌न्‍या कुडा भुन्‍न्‍याछु स्हुन।”


पावलले ठुलो सबाको चारैतिर हेर्‍या र भुन्‍या, “दाजुभाइहरु औ, आजको दिनस्‍हम्‍म परमेसोरको हेराइमै मोइले स्‍हुद्‍दो मुनले जिबन बितायाछु।”


अनि तेइ ठुलो सबामै एक दल सदुकि र फरिसिहरु रैछुन् भुन्‍या थाँ पायार पावलले ठुलै डाको गाडि भुन्‍या, “दाजुभाइहरु औ, मु त फरिसिको छोरो फरिसि नै हुँ। मर्‍या मान्‍ठहरु फेरि ज्‍युँदा हुन्‍छन् भुन्‍या कुडामै आसा र बिसास गर्‍या हुनाले मेरो मुद्‍दा चलिरयाछ।”


अनि मोइले यरुसलेममै तेइथै गर्‍याँ। र मुख्‍य पुजारिहरुबाट हक पायर मथ्‍थै प्रभुकन बिसास गन्‍न्‍या मान्‍ठहरुकन मोइले झ्‍यालखानमै हाल्‍या मात्‍तै हैन, तर तिनुहरुकन मान्‍न पुनि लायाँ।


अनि मु स्‍हबै सबाघरमै गैइ तिनुहरुले बिसास गन्‍न छोडुन भुनि डण्‍ड दिन लायाँ। तिनुहरुले मेरा जात्‍ति झोक उठाया छिया। तेइ झोकले अरु देसका सहरहरुमै पुनि गैइ मोइले तिनुहरुकन दुख दिन लाग्‍याँ।


“यइगरि मु मुख्‍य पुजारिहरुबाट अदिकार र आग्‍या पायर दमस्‍कसतिर जानैछियाँ।


तिन दिनपछि पावलले यहुदिहरुका अगुवाहरुकन घोइर्‍या। अनि तिनुहरु जुम्‍मा भयापछि पावलले तिनुहरुकन भुन्‍या, “दाजुभाइ यौं, मोइले त आम्‍नो देसका मान्‍ठहरु, या जिजुबाज्‍याका रितिथितिका बिरुद्‌दमै केइ काम गर्‍या छिइन। तापुनि मुकन यरुसलेममै पक्‍डेर बन्‍दि बुनाइ रोमिहरुका हातमै स्‍हुम्‍पियाछ।


तिनुहरुले पावलकन भुन्‍या, “हामिले तुम्‍मो बार्‍यामै यहुदिहरुबाट केइ चिठिक पायानाइ। कोइ भाइहरुले आयर तुम्‍मो बिरुद्‌दमै केइ पुनि नराम्‍मा कुडा स्‍हुनाया र बोल्‍यानाइ।


“हेर मेरा दाजुभाइहरु हौ, मुकन थाँ छ, कि तुमिहरुका सासन गन्‍न्‍याहरुले थाँ नपाइ ज्‍या गर्‍या, र तुमिहरुले पुनि तेइथौ गर्‍यौं।


भोलिपल्‍ट तिनुहरुका मुख्‍य पुजारिहरु, धर्मगुरुहरु र अगुवाहरु यरुसलेममै जुम्‍मा भया।


यइ स्‍हुन्‍यापछि तिनुहरु ब्‍यानै उज्‍यालो हुन्‍याबेला मुन्‍दिरमै गयार मान्‍ठहरुकन सिकाउन लाग्‍या। तेइबेला ठुला पुजारि र तिनुस्‍हात हुन्‍याहरु खेडिया अनि इस्राएलिहरुका स्‍हबै ठुला सबाका अगुवाहरुकन घोइर्‍याया। तेइपछि मुख्‍य चेलाहरुकन झ्‍यालखानबाट ल्‍याउन मान्‍ठहरु पठाया।


नेइ पुनि तुम्‍मो नाउँ ल्‍हिन्‍या स्‍हबै मान्‍ठहरुकन पग्‍डुन्‍या अदिकार मुख्‍य पुजारिहरुबाट पाइकन आया छ।”


एल्‍डरहरुका हात तुमिमै राखि परमेसोरबाट बोल्‍दै तुमिले पाया बरदानकन लापरबाइ नगर।


Lean sinn:

Sanasan


Sanasan