4 मोइले प्रभुले दिन्या मुक्तिको बाटोमै हँड्न्या मान्ठहरुकन मरुन्जैस्हुम्म दुख दिया, अनि स्हैनि र लोग्न्या दुबैकन पक्डेर झ्यालखानमै थुन्दिया।
तेइ टोक्यानिले पावल र हाम्मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्हाँन परमेसोरका सेबा गन्न्या मान्ठ हुन्। यिनुहरुले त मुक्ति पाउन्या बाटाका बार्यामै स्हुनाउँदाछुन्।”
पावल सबाघरमै भेइ नमानिकन बोल्न लाग्या। जब पावलले बोल्या कुडा प्रिस्किला र अकिलासले स्हुन्यापछि तिनुहरुले पावलकन आम्ना घरमै ल्हिया, अनि तिनुकन परमेसोरले देखाया जिबनको बाटाका बार्यामै सप्पारि बुजाइदिया।
तेइबेला एफिससमै प्रभुले दिया मुक्ति पाउन्या बाटा बार्यामै माइमरि हल्ला खल्ला फिजियो।
तर कोइ कोइले मुन कठोर बुनाइ प्रभुमै बिसास गर्यानुन्। तिनुहरुले प्रभुले दिया मुक्ति पाउन्या बाटोकन स्हबैका अगाडि बिरोद गर्या। तेइबिअ पावल तिनुहरुको सबाघरमै जानै छोडिदिया र प्रभुमै बिसास गन्न्या चेलाहरुकन आपुस्हात ल्हिइ टुरान्नसको पाठसालामै मान्ठहरुस्हात खल गन्न लाग्या।
तर यइ कुडा मु तुम्मै अगाडि भुन्छु, प्रभुले दिन्या मुक्तिको बाटाकन यिनुहरु झुटो भुन्छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्याहरुका परमेसोरको आराधना गद्दोछु।
तिनुहरुले स्तिफनसकन सहर बाइर निकालिकन ल्हिया, र तेकन ढुङ्गाले हान्या। र झुटा दोस लाउन्याहरुले आम्ना टालाहरु साउल नाउँ गर्या एकजुना ठेटाको जुम्मा दिया।
तेइ स्हुन्न्याहरु स्हबैले अचुम्म मान्या र भुन्या, “यइत यरुसलेममै इसुकन बिसास गन्न्या जतिकन नास गन्न्या मान्ठ हैन? नेइ पुनि इसुका चेलाहरुकन पग्डेर मुख्य पुजारिति ल्हिन आया त हैन?”