प्रेरित 22:3 - जुम्ली3 पावलले भुन्या, “मु किलिकिया इलाका टार्सस सहरमै जुन्मिया एक यहुदि हुँ, तर यइ सहरमै गमलिएलको चेला भयर हुर्किया हुँ। हाम्मा बाउ बाज्याले सिकाया धर्मसास्तरको अइनका कुडाहरु मोइले सप्पा गरि सिक्याछु। आज तुमिहरु जतिपुनि परमेसोरको कुडामै जोसिला भया छौ, मु पुनि तेइथै जोसिलो छिया। Faic an caibideil |