27 यइ कुडा स्हुनेर सेनापतिले भित्त पस्योर पावलकन स्होद्यो, “मुकन भुन् क्या तो स्हाँच्चै रोमि मान्ठ होइ?” पावलले भुन्या, “अँ मु रोमि हुँ।”
अनि सिपाइहरुले पावलकन कोर्रा लाउना बिअ बान्दा पावलले काखति ढुक्या कप्तानकन स्होद्या, “क्या रोमि मान्ठहरुकन दोसि नठराइ कोर्रा लाउन पाइन्छ? क्या रोमि अइनमै यइथै गन्नु भुनि भुन्याछ?”
कप्तानले यइ स्हुन्यापछि सेनापतिति गैइ यइथो भुन्यो, “तुमिले यइकन क्या गन्न आँट्याछौ? यइ मान्ठ त रोमि रैछ।”
सेनापतिले भुन्यो, “तर मु त रुपिँया तिरेर रोमि मान्ठ भया हुँ।” पावलले भुन्या, “मु त जुन्मैदेखिको रोमि मान्ठ हुँ।”