26 कप्तानले यइ स्हुन्यापछि सेनापतिति गैइ यइथो भुन्यो, “तुमिले यइकन क्या गन्न आँट्याछौ? यइ मान्ठ त रोमि रैछ।”
अनि सिपाइहरुले पावलकन कोर्रा लाउना बिअ बान्दा पावलले काखति ढुक्या कप्तानकन स्होद्या, “क्या रोमि मान्ठहरुकन दोसि नठराइ कोर्रा लाउन पाइन्छ? क्या रोमि अइनमै यइथै गन्नु भुनि भुन्याछ?”
यइ कुडा स्हुनेर सेनापतिले भित्त पस्योर पावलकन स्होद्यो, “मुकन भुन् क्या तो स्हाँच्चै रोमि मान्ठ होइ?” पावलले भुन्या, “अँ मु रोमि हुँ।”
यइ स्हुन्ना बित्तिकै पावलकन कोर्राले हान्न र स्होद्न स्हतिया मान्ठहरुले छोड्या। अनि पावल रोमि मान्ठ रैछुन भुनि थाँ पायार सेनापतिले भेइ मान्या, क्यानकि तिनुले पावलकन स्हाङ्लाले बाँन्न लाया छिया।
यइ मान्ठकन यहुदिहरुले पग्डेर मान्न खोज्या छिया, तर यइ रोमि मान्ठ रैछ भुन्न्या मोइले थाँ पायाँ र सिपाइहरु ल्हिइ तिनुहरुबाट छुटाइ ल्यायाँ।