24 यइ देख्यार रोमि सिपाइका ठुला मान्ठले भुन्या, “पावलकन सिपाइ बैन्या ठौर भित्त ल्हिइ कोर्रा लाइदेउ। कैले कोर्रा लाउँदा तेइले यहुदिहरु क्यान झोकाया हुन भुन्नोछ कि?”
तर पावलले तेइ रैबार ल्याउन्या सिपाइहरुकन भुन्या, “हामि रोमि मान्ठ हुना हुनै पुनि तिनुहरुले हामिकन केइ पुनि दोस फेला नपाडिकनै मान्ठहरुका अगाडि बेस्गरि कुट्या र झ्यालखानामै हुल्या, अनि अइले सुटुक्कै छोड्न खोज्याछुन्? हामि जाँदैनौ। आदेस दिन्या हाकिमहरु आपै आइकन हामिकन छोड्नु पड्छ।”
तर ताँइ जुम्मा भया मान्ठहरुमद्दि कोइले एक कुडा र कोइले अक्को कुडा भुन्यार कोक्काया, र तिनुले तेइ होहल्लाले गर्दा क्या भया हो ठ्याक्कै थाँ पाउन नस्हक्या हुनाले पावलकन सिपाइ बैन्या ठौर ल्हैजाउ भुनि हुकुम दिया।
सिपाइ बैन्या ठौर भित्त पैन लाग्दा पावलले सेनापतिकन भुन्या, “हजुर, मेरो एक कुडा तुमिकन भुन्न स्हक्छु कि?” तेइ सेनापतिले भुन्यो, “क्या तो ग्रिक भासा जान्नोछै?”
ताँइ ठुलै झकडा भयापछि तिनुहरुले पावलकन कुटेर मार्छन् भुन्या भेइले सेनापतिले सिपाइहरुकन तल गैइ पावलकन तिनुहरुका म्हाजौनैबाट बलगरि ल्याइ सिपाइ बैन्या ठौर ल्हेउ भुनि हुकुम दिया।
यइ मान्ठकन यहुदिहरुले पग्डेर मान्न खोज्या छिया, तर यइ रोमि मान्ठ रैछ भुन्न्या मोइले थाँ पायाँ र सिपाइहरु ल्हिइ तिनुहरुबाट छुटाइ ल्यायाँ।
तिनुहरुले छानपिन गर्यापछि मुकन मार्न्या जैथै केइ दोस नभेटाउँदा छोडिदिन्या मुन गर्या छिया।