23 अनि तिनुहरु झोकले आम्ना आम्ना ओड्न्या टाला चिर्दै र सरगतिर धुलेउटो छड्डै कोक्काउन लाग्या।
अनि मु स्हबै सबाघरमै गैइ तिनुहरुले बिसास गन्न छोडुन भुनि डण्ड दिन लायाँ। तिनुहरुले मेरा जात्ति झोक उठाया छिया। तेइ झोकले अरु देसका सहरहरुमै पुनि गैइ मोइले तिनुहरुकन दुख दिन लाग्याँ।
परमेसोरले आम्ना रैबार्याहरुबाट दिया अइन त पायौं, तर तेइ मान्यानौ।”
तिनुहरुले स्तिफनसकन सहर बाइर निकालिकन ल्हिया, र तेकन ढुङ्गाले हान्या। र झुटा दोस लाउन्याहरुले आम्ना टालाहरु साउल नाउँ गर्या एकजुना ठेटाको जुम्मा दिया।