21 तब प्रभुले मुकन भुन्या, ‘जा, क्यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्हम्म पठाउन्याछु।’”
तिनुहरु बत्त बसेर प्रभुको आराधना गरिरया बेला पबित्त आत्माले भुन्या, “बारनाबास र साउलकन मोइले ज्या कामको निम्ति तिनुहरुकन डाक्याछु, तेइ कामको निम्ति छान।”
तर यहुदिहरुले पावलको बिरोद गद्दै खिसि गन्न लाग्या। पावलले तिनुहरुको बिरुद्दमै आम्नो टालाको धुल्याउटो टक्टकाउदै भुन्या, “तुमिहरु नास भयौ भुन्या तुमिहरुकै दोसले नास हुन्याछौं तेइ दोस मुकन लाग्दैन। अब देखि मु अरु जातिहरुति इसुको राम्मो रैबार स्हुनाउन जान्याछु।”
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।
यइका लेखि मु प्रचार गन्न्या र मुख्य चेलामै छानियाँ, र अरु जातिका लेखि बिसास र स्हाँचो सिच्छ्या सिकाउन्या मान्ठ भयाँ। मु स्हइ भन्दाछु, मु लबाद्दैन।
यइ राम्मो रैबारका बिअ मु एक प्रचार गन्न्या, मुख्य चेला र सिच्छ्या सिकाउन्या मान्ठ छानियाँ।