Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 22:20 - जुम्‍ली

20 तुम्‍मो स्‍हाँचि दिन्‍या स्‍तिफनसकन रक्‍त मुसल गरि माद्‍दा मु सहमत छिया। अनि स्‍तिफनसकन मार्‌न्‍याहरुका टाला हेन्‍न बस्‍या छिया।’

Faic an caibideil Dèan lethbhreac




प्रेरित 22:20
8 Iomraidhean Croise  

तिनुहरुले परमेसोरको रैबार ल्‍याउन्‍याहरुको हत्‍या गर्‍या, र तुमिहरु उनुहरुका च्‍यान स्‍हपाड्‌छौ। यइगरि तुमिहरु आम्‍ना पुर्खाहरुका काममै स्‍हाँचि छौ, र तिनुहरु स्‍हात मन्‍जुर हुन्‍छौ,


अनि मोइले यरुसलेममै तेइथै गर्‍याँ। र मुख्‍य पुजारिहरुबाट हक पायर मथ्‍थै प्रभुकन बिसास गन्‍न्‍या मान्‍ठहरुकन मोइले झ्‍यालखानमै हाल्‍या मात्‍तै हैन, तर तिनुहरुकन मान्‍न पुनि लायाँ।


मुख्‍य चेलाहरुको यइ कुडा जुम्‍मा भया स्‍हबैकन मुन पड्‌यो, र तिनुहरु बिसासले र पबित्‍त आत्‍माले भरिया स्‍तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास र एन्‍टिओखियाका यहुदि धर्म मान्‍न्‍या निकोलाउसकन छान्‍या।


तिनुहरुले स्‍तिफनसकन सहर बाइर निकालिकन ल्‍हिया, र तेकन ढुङ्‍गाले हान्‍या। र झुटा दोस लाउन्‍याहरुले आम्‍ना टालाहरु साउल नाउँ गर्‍या एकजुना ठेटाको जुम्‍मा दिया।


स्‍तिफनसको हत्‍यामै साउल पुनि राजि छियो। तेइ दिन यरुसलेममै भया मन्‍डलिको बिरुद्‌दमै ठुलो दुख सुरु भयो, र मुख्‍य चेलाहरु बाएक अरु बिसासिहरु स्‍हबै यहुदिया र सामरिया ठौरबाट छडिछिट्‌टन भया।


Lean sinn:

Sanasan


Sanasan