2 पावलले हिब्रु भासामै बोल्या स्हुन्यार तिनुहरु झुन चुप्प लाग्या।
कप्तानले पावलकन मान्ठहरुको अगेडि बोल्न दिया, तब पावलले खुट्किलामै उभियार मान्ठहरुकन हातले स्हान गर्या। मान्ठहरु तुरुन्तै छुपुक्क भयापछि, पावलले तिनुहरुकन हिब्रु भासामै यइथो भुन्या,