19 अनि मोइले भुन्या, ‘या प्रभु, मोइले स्हबै सबाघरमै गैइ तुमिकन बिसास गन्न्याहरुकन झ्यालखानामै थुन्या र कुट्या यिनुहरु स्हबैकन थाँ छ।
मोइले प्रभुले दिन्या मुक्तिको बाटोमै हँड्न्या मान्ठहरुकन मरुन्जैस्हुम्म दुख दिया, अनि स्हैनि र लोग्न्या दुबैकन पक्डेर झ्यालखानमै थुन्दिया।
तर साउलले इसुमै बिसास गन्न्या मान्ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्न्या र स्हैनिहरुकन रक्छुदै झ्यालखानमै हालिदिन्छियो।
तेइबेला स्हम्म साउल प्रभु इसुका चेलाहरुकन मार्न्या धुम्कि दिनै हुँडिरया छियो। र तेइ ठुला पुजारिति गयो।