Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 22:18 - जुम्‍ली

18 मोइले प्रभुकन देख्‍याँ र तिनुले मुकन यइथो भुनिरया स्‍हुन्‍याँ, ‘स्‍हाँटा यरुसलेमबाट जा पुडो, क्‍यानकि तोइले मेरा बार्‍यामै भुन्‍या कुडाहरु नेइका मान्‍ठहरुले स्‍हुन्‍दैनुन्।’

Faic an caibideil Dèan lethbhreac




प्रेरित 22:18
7 Iomraidhean Croise  

तब यहुदियामै भयाहरु डाँडाहरुतिरै भागुन, सहर भित्‍त हुन्‍याहरु बाइर भागुन् र बाइर गाउँमै हुन्‍याहरु सहर भित्‍त नपसुन्।


यइबिअ पछ्‍ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्‍याछुन्, र परमेसोरले तुमिहरुकन आत्‍मामै नौलो बल पाउन्‍या सुमय दिन्‍याछुन्।


अनि साउलले ग्रिक भासा बोल्‍ल्‍या यहुदिहरुस्‍हात बिबाद गद्‌दा छिया, तर साउलकन तिनुहरुले मार्न खोज्‍या।


Lean sinn:

Sanasan


Sanasan