17 “अनि ताँइबाट मु यरुसलेममै फर्क्यापछि परमेसोरको मुन्दिरमै प्रार्थना गरिरयाबेला मोइले दर्सन देख्या।
अनि पैला दमस्कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्याहरु, र परमेसोरकन बिसास नगन्न्या जातिहरुकन पुनि पछ्ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्य हुँ भुनि प्रमाण आपुले गर्या कामबाट देखाउनु पड्छ भुन्दै सिकायाँ।