16 तेइबिअ अब क्यान बार गन्न्या? उठ र बप्तिस्मा ल्हेउ, अनि इसुको नाउँमै पुकारा गरि आम्ना पापबाट स्हुद्दा होउ।’
अनि जोले परमप्रभुको नाउँ पुकार्न्या छ, तेइले उद्दार पाउन्याछ।’”
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
तिनुहरुले स्तिफनसकन ढुंगाले हानि रयाछिया, र तेइले प्रार्थना गर्यो, “हे प्रभु इसु, मेरो आत्माकन ल्हिदेउ।”
नेइ पुनि तुम्मो नाउँ ल्हिन्या स्हबै मान्ठहरुकन पग्डुन्या अदिकार मुख्य पुजारिहरुबाट पाइकन आया छ।”
हननियाले भुन्ना बित्तिकै साउलका आँखाबाट केइ छत्तिया जैथो भयो अनि फेरि देख्न्या भयो तब साउल उठ्यो र बप्तिस्मा ल्हियो।
हामिले राम्मो काम गरिकन हैन तर उनुको दयाले हामिकन बचाया। पबित्त आत्माको सक्तिले हाम्मा पाप पखाल्यार नौलो जुन्म दिया, र नौलो जिबन सुरुभयो।