15 क्यानकि स्हबै मान्ठहरुका अगाडि उनुका निम्ति तुमिले ज्या देख्यौ र ज्या स्हुन्यौं तेइ कुडाको स्हाँचि भैइ भुन्नु पड्न्याछ।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”
अनि हननियाले भुन्या, ‘तुमिले हाम्मा जिजुबाज्याका परमेसोरको इछ्या बुइन र ति धार्मिक मान्ठ इसुकन देख्न र उनुको बोलि स्हुन्न तुमिकन छान्या छुन्।
तेइ रात प्रभुले पावलति आइकन भुन्या, “याइ पावल भेइ नमान, क्यानकि जस्हरि तोइले यरुसलेममै मेरा बार्यामै स्हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्हाँचि दिनु पड्छ।”
अनि पैला दमस्कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्याहरु, र परमेसोरकन बिसास नगन्न्या जातिहरुकन पुनि पछ्ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्य हुँ भुनि प्रमाण आपुले गर्या कामबाट देखाउनु पड्छ भुन्दै सिकायाँ।
र भुन्या, ‘या पावल, भेइ नमान्, तो रोमि म्हाँराजाका अगाडि जानै पड्छ। हेर्, तोकन परमेसोरले दया गर्या हुनाले तेइस्हात झाँजमै चड्न्या जति स्हबैकन उनुले जोगाउन्या छुन्।’
क्यानकि हामिले देख्या र स्हुन्या कुडाहरुमै हामि चुप्पलागि बैन स्हक्तैनौं।”