प्रेरित 22:14 - जुम्ली14 अनि हननियाले भुन्या, ‘तुमिले हाम्मा जिजुबाज्याका परमेसोरको इछ्या बुइन र ति धार्मिक मान्ठ इसुकन देख्न र उनुको बोलि स्हुन्न तुमिकन छान्या छुन्। Faic an caibideil |
परमेसोरका रैबार्याहरुमद्दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्ठ आउन्याछुन् भुनि रैबार दिन्याहरु स्हबैकन मार्या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्यौ। जोइले तिँ धार्मिक मान्ठको आउन्या रैबार अगाडि देखि नै स्हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्यानमारा भयाछौ।